१ इतिहास 13:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हामी परमेश्वरको सन्दुकलाई आफूकहाँ फर्काएर ल्याऔँ। किनकि हामीले शाऊलको शासनकालमा सन्दुकको खोजी गरेनौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हाम्रा परमेश्वरको सन्दूक हामी ल्याऔं, किनकि शाऊल बाँचुञ्जेल हामीले कहिल्यै त्यसको वास्ता गरेनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसपछि हामी गएर परमेश्वरको करारको सन्दुक लिइआऔं, जुन कुरामा शाऊल राजा छँदा ध्यान दिएका थिएनौं।” Viz kapitolaपवित्र बाइबल3 करारको सन्दूकलाई यरूशलेममा हामीकहाँ फर्काइ ल्याऔ। हामीले करारको सन्दूकको वास्ता गरेका थिएनौं जब शाऊल राजा थिए।” Viz kapitola |