Online Bible

- Reklamy -




१ इतिहास 13:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यस दिन दावीद परमेश्‍वरसँग डराए, र तिनले सोधे, “मैले परमेश्‍वरको सन्दुक कसरी आफूकहाँ ल्याउन सकूँला?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यस दिन दाऊद परमेश्‍वरसँग डराए, र तिनले सोधे, “त्‍यसो भएपछि मैले परमेश्‍वरको सन्‍दूकलाई मेरो जिम्‍मामा कसरी राख्‍न सक्‍छु?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसपछि दाऊदलाई परमेश्‍वरको डर भयो र उनले भने, “अब कसरी म करारको सन्‍दुक आफूसित लैजान सक्‍छु?”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 दाऊद त्यस दिन परमेश्वर देखी भयभीत भए। दाऊदले भने, “म करारको सन्दूक यहाँ मेरोमा ल्याउन सक्तिनँ।”

Viz kapitola kopírovat




१ इतिहास 13:12

Následuj nás:

Reklamy


Reklamy