१ इतिहास 12:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 ती मानिसहरूले दावीदसँग खाँदै र पिउँदै तीन दिन बिताए। किनभने तिनीहरूका परिवारले तिनीहरूका निम्ति सरसामानहरू जुटाइदिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तिनीहरू त्यहाँ खाँदै र पिउँदै तीन दिनसम्म दाऊदसँग बिताए, किनभने तिनीहरूका कुटुम्बहरूले तिनीहरूका निम्ति खानपानको बन्दोबस्त गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तिनीहरूले आफ्ना देश भक्तहरूले तयार गरेका भोज खाँदै र पिउँदै तीन दिनसम्म दाऊदको साथमा बिताए। Viz kapitolaपवित्र बाइबल39 ती मानिसहरूले दाऊदसित हेब्रोनमा तीन दिन बिताए। तिनीहरूले खाए अनि पिए किनभने तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खाने कुरा तयार गरेका थिए। Viz kapitola |