Online Bible

- Reklamy -




१ इतिहास 12:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 जबूलूनको कुलबाट दावीदलाई पूर्ण रूपमा इमानदारीतासाथ सहायता गर्नलाई सबै प्रकारका हातहतियार भिरेर लडाइँ गर्न तयार रहेका निपुण 50,000 योद्धाहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 जबूलूनका— लड़ाइँको निम्‍ति तयार भएका सब किसिमका हतियार प्रयोग गर्न सक्‍ने अनुभवी, साहसी र एकोहोरा ५०,००० योद्धाहरू।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 जबूलून कुल समूहमा 50,000 शिक्षित सैनिकहरू थिए। तिनीहरू सबै किसिमका हतियारहरू चलाउनमा सिपालू थिए। तिनीहरू दाऊद प्रति खुबै बफादार थिए।

Viz kapitola kopírovat




१ इतिहास 12:33

Následuj nás:

Reklamy


Reklamy