१ इतिहास 12:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 मनश्शेका आधा कुलबाट, अर्थात् दावीदलाई राजा बनाउनलाई नाम नै तोकेर बोलाइएकाहरू 18,000 थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 मनश्शेका आधा कुलका— १८,०००। दाऊदलाई राजा बनाउन यिनीहरू नै चुनिएका थिए। Viz kapitolaपवित्र बाइबल31 मनश्शे कुल समूहका आधाबाट 18,000 मानिसहरू थिए। तिनीहरूलाई नाउँद्वारा आउनु अनि दाऊदलाई राजा बनाउन बोलाइयो। Viz kapitola |