१ इतिहास 12:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरू धनुर्धारी थिए, र काँड हान्न सक्ने अथवा दायाँ-बायाँ दुवै हातले घुँयेत्रोले ढुङ्गा हान्न सक्ने क्षमता भएका मानिसहरू थिए। तिनीहरू बेन्यामीनी कुलबाट शाऊलका आफन्तहरू थिए): Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यिनीहरू धनुर्धारी थिए, र दाहिने वा देब्रे हातले घुयेँत्रो चलाउन अथवा काँड़ हान्न सक्थे। यिनीहरू बेन्यामीनको कुलका शाऊलका कुटुम्बहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 र बेन्यामीनी कुलका मानिसहरू उनको साथमा लागे। शाऊल पनि बेन्यामीनी कुलका थिए। तिनीहरूले दाहिने वा देब्रे हातले काँड हान्न र घुँयेत्रो चलाउन सक्थे। Viz kapitolaपवित्र बाइबल2 यी मानिसहरू आफ्ना दाहिने वा देब्रेहातले आफ्ना धनुहरूबाट काँड हान्न सिपालू थिए। तिनीहरूले दुवै हातले आफ्ना घुयेत्रोद्वारा पनि ढुङ्गा हान्न सक्थे। तिनीहरू बिन्यामीनका कुल समूहका शाऊलका आफन्तहरू थिए। तिनीहरू थिए! Viz kapitola |