१ इतिहास 12:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यी गादीहरू सेनाका सेनापतिहरू थिए; जसमा सबैभन्दा कमजोर एक सय सेना बराबर र सबैभन्दा बलियाचाहिँ एक हजार सेना बराबरका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यी गादीहरू सेनाका सेनापतिहरू थिए। तिनीहरूमध्येका सबैभन्दा साना एक सयको दाँजो गर्न सक्ने र सबैभन्दा ठूलाचाहिँ एक हजारको दाँजो गर्न सक्ने थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 गाद कुलका यी मानिसहरूमध्ये कोही-कोही जेठा-बाठा थिए र हजार-हजार सेनादलका कप्तान थिए र अरूहरूचाहिँ तल्लो दर्जाका र सय-सयका कप्तान थिए। Viz kapitolaपवित्र बाइबल14 ती मानिसहरू गादी सेनाका प्रधानहरू थिए। त्यस समूहका सबैभन्दा कमजोर सैनिकले पनि शत्रुका एकसय सैनिकहरूसित युद्ध गर्न सक्थे। त्यो परिवार समूहका सबै भन्दा बलवान सैनिक शत्रुका एकहजार सैनिकहरूसित युद्ध गर्नसक्थे। Viz kapitola |