१ इतिहास 11:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 दावीदले भनेका थिए, “जसले यबूसीहरूमाथि पहिले आक्रमण गर्छ, त्यो सेनापति हुनेछ।” तब सरूयाहका छोरा योआबले पहिले आक्रमण गरे, र तिनी सेनापति भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दाऊदले भनेका थिए, “यबूसीहरूलाई आक्रमण गर्ने पहिलो मानिस एक सेनापति हुनेछ।” त्यहाँ उक्लने पहिलो मानिस सरूयाहका छोरा योआब भए। यसैले तिनी सेनापति भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दाऊदले भने, “कुनै यबूसीलाई मार्ने पहिलो व्यक्ति सेनापति बनाइनेछ!” योआब, जसकी आमा सरूयाह थिइन्, लडाइँ गर्दै अघि बढे र सेनापति भए। Viz kapitolaपवित्र बाइबल6 दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने। Viz kapitola |