Online Bible

- Reklamy -




१ इतिहास 11:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दावीदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन।” तरै पनि दावीदले सियोनको किल्‍लालाई कब्जा गरे, अर्थात् जुन दावीदको सहर हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउन सक्‍नुहुनेछैन।” तापनि दाऊदले सियोनको किल्‍ला लिइहाले, जसलाई अहिले दाऊदको सहर भनिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यबूसीहरूले दाऊदलाई तिमी यस सहरमा कहिल्‍यै पस्‍न सक्‍नेछैनौ भने तर दाऊदले तिनीहरूको सियोनको किल्‍ला कब्‍जा गरे र त्‍यो “दाऊदको सहर” भनी कहलाइन लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 जो मानिसहरू बस्थे तिनीहरूले दाऊदलाई भने, “तपाई हाम्रो शहर भित्र आउन सक्नु हुन्न।” तर दाऊदले ती मानिसहरूलाई परास्त गरिदिए। दाऊदले सियोनको किल्ला लिए। यो स्थान दाऊदको शहर बन्यो।

Viz kapitola kopírovat




१ इतिहास 11:5

Následuj nás:

Reklamy


Reklamy