१ इतिहास 11:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 ती वीर मानिसहरू यी हुन्: योआबका भाइ असाहेल, बेथलेहेमबासी दोदोका छोरा एल्हानान, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनका वीर-वीर मानिसहरू यी नै थिए: योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्हानान, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26-47 अरू प्रमुख सिपाहीहरू यी नै थिए— योआबको भाइ असाहेल, बेथलेहेमका दोदैको छोरो एल्हानान, हारोरीको शम्मोत, पेलोनी हेलेस, तकोका इक्केशको छोरो ईरा, अनातोतको अबीएजेर, हूशातीको सिब्बकै अहोही ईलै, नतोपाती महरै, नतोपाका बानको छोरो हेलेद, बेन्यामीनका गिबाबाट रीबैको छोरो ईथै, पिरातोनी बनायाह, गाशका छेउका बेसीबाट हूरै, अर्बाती अबीएल, बहूरीमको अज्मावेत, शाल्बोनी एल्याहबा, गीजोनी हाशेम, हरारी शागेको छोरो जोनाथन, हरारी साकारको छोरो अहीआम, ऊरको छोरो एलीपाल, मकेराती हेपेर, पेलोनी अहियाह, कर्मेलको हेस्रो, एज्बैको छोरो नारै, नातानको भाइ योएल, हग्रीको छोरो मिभार, अम्मोनी सेलेक, बेरोती नहरै, योआबका हात-हतियार बोक्ने यित्रीका ईरा र गारेब, हित्ती उरियाह, अहलैको छोरो जाबाद, शीजाको छोरो अदीना (रूबेन कुलका एक जना मुखिया र उनका आफ्नै तीस सिपाहीको दल थियो), माकाको छोरो हानान, मित्नी योशापात, अस्तेराती उज्जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल, तिजबाट शिम्रीका छोराहरू येदीएल र योहा, महाबी एलीएल, एल्नामका छोराहरू यरीबै र योशब्याह, मोआबी यित्मा, मेजोबी एलीएल, ओबेद र यासीएल। Viz kapitolaपवित्र बाइबल26 पराक्रमी सैनकहरूका तीस जना बीर योद्धा यी हुनः योआबका भाइ असाहेल, बेतलेहेम, दोदोका छोरा एल्हानान; Viz kapitola |