१ इतिहास 11:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यहोयादाका छोरा बनायाहका वीरताका काम यस्तै थिए। ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बनायाहका वीरताका काम त्यस्ता थिए र उनी ‘तीस जना मुख्य’ मध्ये एक जना थिए। Viz kapitolaपवित्र बाइबल24 बनायाह यहोयादाका छोराले अनेक यस्ता साहसी कार्य गरे। बनायाह ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए। Viz kapitola |