Online Bible

- Reklamy -




१ इतिहास 11:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यहोयादाका छोरा कब्‍सेलका बनायाह धेरै वीरताका काम गर्ने एक वीर योद्धा थिए। मोआबका दुई वीर लड़ाकू मानिसहरूलाई मार्ने तिनी नै थिए। हिउँ परेको दिन एउटा खाड़लभित्र पसेर तिनले एउटा सिंहलाई मारेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 कब्‍सेलका यहोयादाको छोरो बनायाह एउटा नामी योद्धा थिए। उनले वीरताका धेरै काम गरे, उनले दुई जना ठूला मोआबी योद्धाहरूलाई समेत मारेका थिए। एक चोटि हिउँ परेको दिनमा उनले एउटा खाडलभित्र पसेर एउटा सिंहलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यहोयादाका छोरा, बनायाह शक्तिशाली मानिस थिए। उनी कबसेलबाटका थिए। बनायाहले मोआब देशका दुइजना महान् वीरहरूलाई मारे। एक दिन हिउँ पर्दै थियो, बनायाह भूईँमा भएको खाडल भित्र पसे। अनि एक सिंहलाई मारे।

Viz kapitola kopírovat




१ इतिहास 11:22

Následuj nás:

Reklamy


Reklamy