१ इतिहास 11:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 दावीदका वीर योद्धाहरूको सूची यही हो: हक्मोनी यशोबाम अधिकृतहरूका प्रमुख थिए; जसले एकै पटकमा तीन सय मानिसहरूलाई आफ्नो भालाले प्रहार गरेर मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हक्मोनी याशोबाम अधिकृतहरूमाथि प्रमुख थिए। तिनले एक पल्ट तीन सय जनामाथि भाला चलाएर मारेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सबैभन्दा पहिला हक्मोनी गोत्रका याशोबाम, जो ‘तीन प्रख्यात’ का अगुवा कहलाउँथे। उनी एक्लै एउटा युद्धमा भाला लिएर तीन सय जनासँग लडे र सबैलाई मारे। Viz kapitolaपवित्र बाइबल11 यो सूची दाऊदका विशेष सैनिकहरूको होः याशोबाम हक्मोनी थिए। याशोबाम अधिकारीहरूका अगुवा थिए। याशोबामले एकै पल्टमा तीन सय मानिसहरूलाई आफ्नो भाला प्रयोग गरेर मारे। Viz kapitola |