१ इतिहास 10:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 भोलिपल्ट जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँड़ामा मरेका भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 लडाइँ भएको भोलिपल्ट पलिश्तीहरू लाश लुट्न निस्के। तिनीहरूले गिल्बो डाँडामा शाऊल र तिनका छोराहरूको लाश लडिरहेका भेट्टाए। Viz kapitolaपवित्र बाइबल8 भोलि पल्ट पलिश्ती मानिसहरू मृत शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए। Viz kapitola |