१ इतिहास 10:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब त्यस हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब त्यो पनि आफ्नो तरवारमा उनिएर मर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 शाऊल मरेका देखेर त्यस केटा पनि आफ्नै तरवारमा रोपिएर मर्यो। Viz kapitolaपवित्र बाइबल5 हतियार बोक्नेले शाऊलको मृत्यु भएको देखे। तब उसले पनि ऊ तरवारको चुच्चोमा लडे र आत्माहत्या गरे। Viz kapitola |