१ इतिहास 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। अनि जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब उनीहरूले तिनलाई घाइते बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 युद्ध शाऊलको निम्ति कठिन भयो, किनभने कुनै-कुनै धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र तिनी उनीद्वारा घाइते भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 शाऊलका चारैतिर घमासान लडाइँ भयो, उनलाई शत्रुको काँड लाग्यो र उनी घाइते भए। Viz kapitolaपवित्र बाइबल3 शाऊलको चारैतिर घमासान युद्ध भयो। धनुधारीहरूले आफ्ना काँडले शाऊललाई हाने अनि उनलाई घाइतेतुल्याए। Viz kapitola |