१ इतिहास 10:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर याहवेहसँग चाहिँ सल्लाह लिएनन्। यसकारण याहवेहको विरोध गरेको पापले गर्दा तिनी मर्नुपर्यो। अनि उहाँले तिनको राज्य यिशैका छोरा दावीदलाई दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनले परमप्रभुको सल्लाह लिएनन्। यसकारण उहाँले तिनलाई नाश गर्नुभयो, र राज्य यिशैका छोरा दाऊदलाई सुम्पनुभयो। Viz kapitolaपवित्र बाइबल14 तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो। Viz kapitola |