Online Bible

- Reklamy -




१ इतिहास 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरूले शाऊलका हतियार आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउकोलाई चाहिँ आफ्ना देवता दागोनको मन्दिरमा झुण्ड्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उनीहरूले तिनका हतियारहरू आफ्‍ना देवताहरूको मन्‍दिरमा राखे, र तिनको टाउको चाहिँ दागोनको मन्‍दिरमा झुण्‍ड्याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूले एउटा मन्‍दिरमा उनका हतियार राखे र उनको टाउको दागोन देवताको मन्‍दिरमा झुन्‍ड्‌याइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 पलिश्तीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दागोनको मन्दिरमा झुण्ड्याए।

Viz kapitola kopírovat




१ इतिहास 10:10

Následuj nás:

Reklamy


Reklamy