१ इतिहास 1:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 हूशाम मरेपछि बददका छोरा हदद राजा भए। तिनले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। तिनको सहरको नाउँ अवीत थियो। Viz kapitolaपवित्र बाइबल46 जब हूशामको मृत्यु भयो बददका छोरा हदद नयाँ राजा भए। हददले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। हददको शहरको नाउँ अबीत थियो। Viz kapitola |