10 ह्य अनुगरह अखन हाम्रो मुक्तिदाता खिरिस्ट येसु आइलपछि देखाइलाछ। होइनिन ने मिर्त्युकर सक्तिलाइ नास गर्ले र सुसमचारबान अजम्बरि जिबन देखाइले।