6 एल्डर एक्कै स्हैनिको लोग्न्या, बदि नलाग्या, यइथो मान्ठ होस् जैका छाचुरिहरु बिसासि होउन्, र राम्मो चालचलन गन्न्या र भुन्या मान्न्या हुन्।