15 चोखा मुनभयाहरुकन स्हबै कुडा चोखो हुन्छुन्, तर अस्हुद्दो र बिसास नगन्न्याहरुकन केइ कुडा पुनि चोखो हुदैनुन्, तर तिनुहरुका मुन र स्हुचाइ बिग्डियाछुन्।