12 तिनुहरुमद्दिको एकजुना तिनुहरुकै परमेसोरको रैबार्याले भुन्याछुन्, “क्रेट टापुका मान्ठहरु उकुरै लबाड्डाछुन्, दुस्ट पसुहरु जैथै र अल्छि दुनखान्याहरु छुन्।”