10 क्यानभुन्या मथ्थै मान्ठहरु अरुको भुन्या नमान्या, तस्हैका कुडा गन्न्या र मान्ठहरुकन छल्याहरु हुन्याछुन्, झुन खासगरि खतना गन्नुपड्छ भुन्न्याहरु यइथै हुन्छुन्।