5 अनि पुरै यहुदिया र यरुसलेमका मथ्थै मान्ठहरु युहन्नाति आया, र तिनुहरुले आपु पापि हुँ भुन्दै युहन्नाबाट यर्दन गाडमै बप्तिस्मा ल्हिया।