4 बप्तिस्मा दिन्या युहन्नाले रुखो ठौरमै मान्ठहरुकन यस्हरि प्रचार गर्या, “तुमिहरु पच्छताप गरि पाप गन्न छोडि बप्तिस्मा ल्हेउ र परमेसोरले तुमिहरुका पाप माप गन्न्याछुन्।”