34 अनि इसुले मथ्थै खाल्या रोगले सताया मुदौडाहरुकन भलो गर्या, र मथ्थै भुतहरुकन धपाया, तर भुतहरुले इसुकन रया हुनाले उनुले भुतहरुकन बोल्ल दियानुन्।