22 अनि तिनुहरु इसुका सिच्छ्यामै छक्कै पड्या, क्यानकि उनुले तिनुहरुकन धर्मगुरुहरुले जैथै होइन, तर हकसहित सिकाया।