26 “धिक्कार तुमिकन जब स्हबै मान्ठहरुले तुमिहरुको गुनगान गन्न्याछुन्! क्यानभुन्या तिनुहरुका पुर्खाहरुले परमेसोरको रैबर टोट्उन्याकन पुनि तेइथै गर्या छिया।