20 इसुले आम्ना चेलाहरुकन हेरि भुन्या, धन्य तुमि जो नागा हुन्याहरु, क्यानभुन्या परमेसोरको राज्य तुमिहरुकै हो।