13 छकल्या भयापछि इसुले आम्ना चेलाहरुकन आपुति घोइराया र तिनुहरु मद्दि बार जुन चेलाकन छान्या, र इसुले तिनुहरुकन मुख्य चेलाको नाउँ दिया।