21 अनि धर्मगुरुहरु र फरिसिहरुले आपु आपु भुन्न लाग्या, “परमेसोरको खिसि गन्न्या यइ को हो? पाप त परमेसोरले मात्तै माप गन्न स्हक्ताछुन्!”