लुका 4:25 - जुम्ली25 अक्को एक कुडा मु तुमिहरुकन भुन्नाछु, परमेसोरको रैबार ल्याउन्या एलियाका पालामै तिनैन अद्द बर्स पानि नपड्या हुनाले तेइ देसको स्हबै ठौरमै ठुलो उनिकाल पड्या छियो। तेइबेला इस्राएलमै मथ्थै राँडिपुडि स्हैनि छिन्। Viz kapitola |