27 तब मोसाले र स्हबै परमेसोरका रैबार्याले धर्मसास्त्रमै आम्ना बारेमै लेख्या कुडाहरुको अथ्थ इसुले तिनुहरुकन बुजाइदिया।