20 तर हाम्मा मुख्य पुजारिहरुले उनुकन मार्नका निम्ति रोमि सासन गन्न्याहरुति स्हुम्पिदिया, र तिनुहरुले उनुकन क्रुसमै टाँग्या।