19 इसुले तिनुहरुकन स्होद्या, “क्या कुडा?” तिनुहरुले जबाप दिया, “नासरतका इसुका बारेमै भया कुडा। तिँ एक जुन परमेसोरका रैबार्या छिया, अनि परमेसोर र स्हबै मान्ठहरुका अगेडि तिँ काम र बचनमै सक्तिसालि छिया।