17 इसुले तिनुहरुकन स्होद्या, “तुमिहरु हड्डै आपु आपु क्या कुडा गद्दाछौ?” तिनुहरु हड्डा हड्डै ढुक्या र तिनुहरुका उनुहार उदास देखिन्छिया।