13 तेइ दिन इसुका चेलाहरुमद्दि दुइ जुन यरुसलेमबाट एगार किलोमिटर टाडा पड्न्या इम्माउस नाउको गाउँतिर गैरया छिया।