10 तिँ स्हैनिहरु मरियम मग्दलिनि, याकुबकि आमा मरियम र योअन्ना छिन्। तिनुहरु स्हात भयाइ अरु स्हैनिहरुले पुनि यिँ कुडा मुख्य चेलाहरुकन भुनिन्।