13 तर सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान जकरिया, क्यानभुन्या तुम्मो प्रार्थना परमेसोरले स्हुन्याछुन्। अब तुम्मि जोइ एलिसिबाले एक छोरो पाउन्या छुन्, र तुमिले तेइको नाउँ युहन्ना राख्नु।