8 पब्लियसका बाबा जरो र रगतमासिले गद्दा मुदौरा भया छिया। तब पावल तिनुकन हेन्न गया, र तिनुमाथि आम्नो हात राखि प्रार्थना गर्या, र भलो भया।