7 तेइ टापुका पब्लियस नाउँ भया मुखियाको जग्गा जुमिन ताँइ छेउछाउमै छियो। तेइले हामिकन सुम्मान गर्यो, र तिनदिनस्हम्म पाउना भयर तेइका घरमै बस्यौं।