4 ताँइका मान्ठहरुले पावलको हातमै स्हाप गुथिया देख्यार आपु आपु भुन्न लाग्या, “यइ मान्ठ पक्कै पुनि ज्यानमारा नै हुनुपड्छ। समुन्द्रबाट बाँचिकन त आयो, तर निसाप गन्न्या देउताबाट उम्कुन स्हक्योन।”