30 पावल पुरा दुइ बर्सस्हम्म आम्नै खर्चले रोम सहरमै बस्या, र तिनुति आउन्याहरु स्हबैकन तिनुले सुम्मान गर्या।