3 पावलले एक बिटो दाउरा जुम्मा गर्याछिया तेइ ल्यायर आगामै हाल्या। आगाको रापले एक स्हाप निस्क्योर आयो, र पावलका हातमै बेडियो।