Online Bible

- Reklamy -




प्रेरित 28:23 - जुम्‍ली

23 तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।

Viz kapitola kopírovat




प्रेरित 28:23

Následuj nás:

Reklamy


Reklamy