22 तर तुम्मो बिचार क्या छ, तेइ तुमिबाट स्हुन्न खोज्याछौं। क्यानकि यइ दलको बार्यामै हामिकन यति मात्तै थाँ छ, कि जाँकै मान्ठहरुले यइखो बिरुद्दमै मात्तै बोल्लाछुन्।”