20 यइ कुडा बुजाउन र तुमिहरुस्हात भेट गन्नका निम्ति मोइले तुमिहरुकन नेइ घोइराया हुँ। हामि इस्राएलिहरुले आस गर्या मुक्तिदिन्या राजाको निम्ति नै मु यइ स्हाँङ्लाले बानियाछु।”