19 तर यहुदिहरुले बिरोद गर्या हुनाले रोमि म्हाँराजाति बिन्ति गन्न मुकन कर लाग्यो, मेरा जातिहरुका बिरुद्दमै केइ दोस लाउन्या कुडा छियोन।