14 ताँइ हामिले प्रभु इसुमै बिसास गन्न्या दाजुभाइहरुकन भेट्यौं, र तिनुहरुले हामिकन सात दिनस्हम्म बसि देउ भुनि बिन्ति गर्या। तब हामि तिनुहरुस्हात सात दिन बस्यापछि रोम सहरतिर गयौं।